सूचना
दशैं तथा तिहार चाडपर्वहरूको अवसरमा GWT(N) का कार्यालयहरू क्रमशः १९ अक्टोबरदेखि २३ अक्टोबरसम्म तथा ९ नोभेम्बरदेखि १३ नोभेम्बरसम्म बन्द रहने जानकारी सूचित गराउँदछौं ।
चाडपर्वको यस सुखद अवसरमा सबैमा शान्ति, सुख, समृद्धि तथा खुसीको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यद्यपि, आकस्मिक वा अत्यावश्यक अवस्थामा उचित परामर्श लिनलाई सेवाग्राहीहरुले आफ्नो सम्बन्धित AWC मा टेलिफोन मार्फत् ड्युटी कर्मचारीलाई सम्पर्क गर्न सक्नुहुन्छ। ड्युटीमा खटिएका कर्मचारीहले आवश्यक सहयोग तथा परामर्श उपलब्ध गराउनेछन्।
दशैं तथा तिहारको हार्दिक मंगलमय शुभकामना!

————————————-
मेडिकल उपचार खर्च दावीबारे (SECONDARY MEDICAL CLAIMS – SMC) जानकारी



——————————————————————
GWT SAFEGUARDING POLICY.
संरक्षण नीति – पेन्सनर / पेन्सनरको परिवार / GWT कर्मचारीहरुका लागि

—————————————————————————–
भविष्यमा GWT का सूचनाहरु Viber मार्फत् सम्प्रेषण गरिने हुनाले यस link बाट Group मा Join गर्नु हुन अनुरोध गरिन्छ – https://bit.ly/2TbtFIs


